भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गर्नु भएको छ । कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले... Read more »
इजरायलसँग ‘सहकार्य’ गरेको भन्दै हमासले गाजाका सात व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको छ । गाजा पट्टीको एक सैन्य अदालतले इजरायलसँग ‘सहकार्य’ गरेको आरोपमा आइतबार सात जनालाई मृत्युदण्डको सजाय सुनाएको गाजाको गृह मन्त्रालयले जनाएको... Read more »
पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार घरको छाना खस्दा तीन जनाको मृत्यु भएको छ । सो घटनामा अर्का एक जना घाइते भएका छन् । आज बिहान सबेरै अबन्द जिल्लामा भएको घटनामा तीन महिलाको... Read more »
दाङको घोराही उपमहानगरपालिका-५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा साउनको चौथो सोमबार पूजा गर्दै भक्तजन । तस्बिर :कुलदीप न्यौपाने/रासस Read more »
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सिंहदरबारमा सोमबार आयोजित संसदीय दलको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »
काठमाडौँ महानगरपालिका-१६ बालाजु तारकेश्वर धामको शिव मन्दिरमा साउनको चौथो सोमबार पूजा गर्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-४ खैरेनीटारमा पर्खाल लगाउदै कामदार । तस्बिर : मिलाकुमारी दरै/रासस Read more »
म्याग्दीको मालिका गाउँपालिका दरबाङ स्थित के वि एकेडेमीको कक्षा ७ का विद्यार्थीहरु जातीय पोशाकमा सजिएर अध्ययन गर्दै । विद्यालयले सामाजिक शिक्षा अध्यापनका क्रममा जातीय तथा सांस्कृतिक महत्वका बिषयलाई प्रयोगात्मक रुपमा नै सिकाउँदै... Read more »
बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले फल दिने... Read more »
पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको तट (किनार)मा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल । जङ्गलको माथिपट्टि विशाल... Read more »