स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार... Read more »
मकवानपुरको बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये दुईजनाको शव आज फेला परेको छ । बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान... Read more »
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गर्नुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अहिले रङ्गशालाका निम्ति रु तीन... Read more »
खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी... Read more »
नेकपा (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ । यही असार १७ देखि २१ सम्म राजधानीमा चलेको केन्द्रीय समितिको... Read more »
संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताले म्यान्मामा सामूहिक मृत्युदण्ड र यौन हिंसासहित बढ्दो युद्धअपराधबाट आपूmहरु चिन्तित भएको बताएका छन् । उनीहरुले ती जघन्य अपराधका प्रमाण सङ्कलन गरेको जनाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन मद्दत गर्ने मुद्दाका... Read more »
पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अज्ञात व्यक्तिहरूले एउटा घरमा ग्रेनेड प्रहार गर्दा दुई बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल बसिर जाबुलीले जनाएअनुसार सोमबार राति... Read more »
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशको संघीय सरकार अगस्ट ९ मा विघटन हुने बताउँनु भएको छ । उहाँले सो बारे मङ्गलबार जानकारी दिदै त्यसपछि अर्को आम चुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि बताउँनु... Read more »
श्रीलङ्काको मन्त्रिपरिषद्ले सन् २०२३-२०२८ का लागि सम्पत्ति शुद्धीकरण र आतङ्कवादको वित्तपोषण विरुद्धको राष्ट्रिय नीति लागू गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सरकारको सूचना विभागले मङ्गलबार दिएको जनाकारी अनुसार उक्त प्रस्ताव अर्थमन्त्री समेत... Read more »
सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले मङ्गलबार आफ्नो राष्ट्रिय दिवसको सन्देश दिँदै शासन प्रणालीलाई भ्रष्टाचारमुक्त राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सो अवसरमा उहाँले अख्तियारप्रतिको विश्वास बलियो बनाउन पनि नागरिकहरूलाई आह्वान गर्नुभएको छ... Read more »