दाबगरावासीले बाइस वर्षपछि जग्गा फिर्ता पाउँदै

गलकोट (बागलुङ), ५ भदौ : बागलुङ बसपार्क निर्माण र जग्गा व्यवस्थापनका लागि बागलुङ नगरपालिकालाई दिएको जग्गा स्थानीयले २३ वर्षपछि फिर्ता पाउने भएका छन् । बागलुङ–४ दाबगरामा रहेको ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई... Read more »

एक सय ९२ जनालाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति

चितवन, ५ भदौ : चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण... Read more »

धनुषामा ‘लम्पी स्किन’ रोग विरुद्ध धमाधम पशुलाई खोप

जनकपुर, ५ भदौ ः मधेस प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका लागि धमाधम पशुलाई सो रोगविरुद्ध खोप सहित सचेतनाका... Read more »

ताप्लेजुङको चरन क्षेत्रमा याकलाई नुन खुवाउँदै महिला

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको । याक पालन हिमाली क्षेत्रका समुदायको मुख्य पेशा हो । तस्बिर : दिलकुमार लिम्बू/रासस Read more »

नेपाली कांग्रेस उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै महामन्त्री गगनकुमार थापा

नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आइतबार आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कांग्रेस महामन्त्री गगनकुमार थापा । तस्बिर : यज्ञराज आङ्देम्बे/रासस Read more »

नवलपरासी सिँचाइको लागि निर्माण गरिएको पोखरी

(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१८ बसेनीमा सिँचाइको सुविधा नभएपछि आकासे पानीलाई जम्मा गरि आवश्यकता अनुसार सिँचाइमा प्रयोग गर्न निर्माण गरिएको पोखरी । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस Read more »

मुग्लिन पोखरा सडक विस्तारका कारण यो खण्ड पानी पर्दा हिलो र घाम लाग्दा सास्ती पाएका

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ बरचौरमा हिलाम्य सडक । मुग्लिन पोखरा सडक विस्तारका कारण यो खण्ड पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । तस्बिर : कृष्ण... Read more »

राष्ट्रिय सूचना दिवस मूल कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागी

काठमाडौँमा आइतबार आयोजित १७ औँ राष्ट्रिय सूचना दिवस मूल कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागी । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »

घोराही स्थानीय महिला तुरुन्तपुरस्थित खेतमा फूलेको कमलको फूल टिप्दै

घोराही उपमहानगरपालिका– १३ डुम्बरगाउँका स्थानीय महिला तुरुन्तपुरस्थित खेतमा फूलेको कमलको फूल टिप्दै । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »

चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट मौरीसहितको घारहेरचाह गर्दै कामदार

चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट चराउनका लागि तनहुँको भानु नगरपालिका–४ मा ल्याइएको मौरीसहितको घार हेरचाह गर्दै कामदार । तस्बिर : मिला दरै/रासस Read more »