साउदी सीमा सुरक्षा गार्डद्वारा सयौं आप्रवासीको हत्या गरेको ह्युमन राइट्स वाचको भनाइ

यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले सोमबार जनाएको छ । रियादले तत्काल कुनै टिप्पणी नगरेका... Read more »

तेलङ्गाना राज्य विधानसभा चुनावका लागि उम्मेदवार घोषणा

तेलङ्गानाका मुख्यमन्त्री के चन्द्रशेखर रावले सोमबार आगामी राज्य विधानसभा चुनावका लागि भारतीय राष्ट्र समिति पार्टीका उम्मेदवारहरूको पहिलो सूची सार्वजनिक गर्नु भएको छ । कुल ११९ विधानसभा सिटका लागि उम्मेदवारको नाम घोषणा गरिएको... Read more »

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा दुई जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । काबुल प्रहरी प्रवक्ता खालिद जाद्रानले दिएको जानकारी अनुसार काबुलको छैटौँ जिल्लाको दारुल अमान क्षेत्रमा कारमा बारुदी विस्फोट हुँदा कारमा बसेका... Read more »

इजरायल र नेदरल्याण्डबीच काउन्टर–ड्रोन उपकरण सम्झौता

इजरायली रक्षा इलेक्ट्रोनिक्स कम्पनी एल्बिट सिस्टम्सले सोमबार ५५ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ । नेदरल्याण्ड्सका लागि काउन्टर–मानवरहित विमान प्रणाली उपकरण आपूर्ति गर्न सो डलर सम्झौता गरिएको बताइएको छ ।... Read more »

पन्ध्र वर्षको निर्वासनपछि थाक्सिन सिनावात्राको स्वदेश फिर्ती

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्कनुभएको छ । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उहाँ स्वदेश फर्कनुभएको हो । आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा... Read more »

पूर्वप्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय

थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो ।... Read more »

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ

काठमाडौँ, ५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले... Read more »

अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल

अछाम, ५ भदौ : अछाममा जङ्गली बँदेलको आतङ्कले किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली... Read more »

आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने

काठमाडौँ, ५ भदौ : राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा... Read more »

बङ्गलादेशसँग छिट्टै विद्युत् व्यापार सम्झौता : मन्त्री बस्नेत

चितवन, ५ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा ऋँज् पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा... Read more »