म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन्

म्याग्दी, ११ भदौ : म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५... Read more »

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

कटारी (उदयपुर), ११ भदौ : उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागी सार्वजानिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले बस खरिद समेत गरेको छ । सो सार्वजनिक यातायातले पालिकाको सवै... Read more »

प्रचण्डमाथिको आक्रमण किन ?

  श्रीराम खाइजु कसैले मानेपनि नमानेपनि प्रचण्ड नेपाली राजनीतिका अभिन्न अंग हुन् । उनी वर्तमानका मात्र नभई भूत र भविश्यका समेत मार्गद्रष्टा हुन् । किनकि नेपाली राजनीतिका चार आयाम, पहिलो : देशको... Read more »

रसुवामा नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविर

रसुवा, १० भदौ : पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल... Read more »

श्रेष्ठलाई ‘विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार’ प्रदान

काठमाडौँ, १० भदौ : यस वर्षको विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार द हिमालयन टाइम्स दैनिकका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ दुई दशकदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय हुनुहुन्छ ।... Read more »

विश्व संस्कृत विशेष सम्मान ढुङ्गेल र शोधवृत्ति आकाश नीलमलाई प्रदान गरिने

काठमाडौँ, १० भदौ ः छैटौँ विश्व संस्कृत दिवसका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान गरिने भएको छ । छैटौँ विश्व संस्कृत दिवस कार्यपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय... Read more »

अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले चार घरमा क्षति

दोलखा, १० भदौ : दोलखामा पहिरोले चार घरमा क्षति पु¥याएको छ । अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पु¥याएको हो । पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण... Read more »

दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन्

काठमाडौँ, १० भदौ : दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ । टेक पौरखी राईले निर्देशन गर्नुभएको ‘जय... Read more »

सरकारी टोली पूजा सामग्री लिएर बडीमालिकामा प्रस्थान

बाजुरा, १० भदौ:जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । हरेक वर्ष साउन शुक्ल चतुदर्शीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि... Read more »

हिउँ चितुवाको आक्रमण बढ्दै याकचौँरीका बाच्छाबाच्छीको संरक्षण प्राथमिकतामा

हिउँ चितुवाको आक्रमण बढ्दै गएपछि याकचौँरीका बाच्छाबाच्छी संरक्षणलाई प्राथमिकता दिइएको छ । खर्कमा राखेर पालिएका याकचौँरीका बाच्छाबाच्छीको संरक्षणका लागि अनुदानमा तारबारसहितको गोठ निर्माण गर्न प्रोत्साहन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले... Read more »