रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको

गलकोट (बागलुङ), १५ भदौ : बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजाचोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको छ । श्रमदानमार्फत खनिएको उक्त सडक कालोपत्र नहुँदा यातायातका साधन... Read more »

पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना

पाँचथर, १५ भदौ : पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ प्रहरी मात्र... Read more »

आलेख : सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय

गण्डकी, १५ भदौ : पछिल्ला समयमा पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक सङ्ख्या थपिने क्रम बढ्दै गएको छ । विद्यालय तथा क्याम्पसमा पढ्ने... Read more »

पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको

गोरखा, १५ भदौ : पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा... Read more »

सन्दकपुरमा व्यावसायिकरुपमा परम्पारगतरूपमा चौँरीपालन हुँदै

फिक्कल (इलाम), १५ भदौ : चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई... Read more »

नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने

काठमाडौँ, १५ भदौ : वरिष्ठ लोकगायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयामिक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ः०० बजे सुरु हुने ‘नेपाल टेलिकम... Read more »

समाजवादी मोर्चा नेपालद्वारा सुर्खेतको वीरेन्द्रगरमा बिहीबार आयोजित सन्देश

समाजवादी मोर्चा नेपालद्वारा सुर्खेतको वीरेन्द्रगरमा बिहीबार आयोजित सन्देश सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : सुरेश आचार्य/रासस Read more »

तहमचा बोकेर साँस्कृतिक नाच घिन्ताङघिसी नच प्रर्दशन गर्दै स्थानीय

भक्तपुरमा दरबारस्क्वायमा बिहीबार गाइजात्रा मनाउने क्रममा तहमचा बोकेर साँस्कृतिक नाच घिन्ताङघिसी नच प्रर्दशन गर्दै स्थानीय। तस्बिर : रमेश गिरी/रासस Read more »

कार्यक्रममा च्याब्रुङ नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकारआठ टिम सहभागी

ताप्लेजुङमा बिहीबार देखि सुरु भएको ताप्लेजुङ गोल्डकप प्रतियोगिताको उद्घाटन कार्यक्रममा च्याब्रुङ नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकार । भदौ २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिम सहभागी छ्न । तस्बिर : सन्तोष... Read more »

आधारभूत विद्यालयका२६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरणपछि साथमा बालबालिका

हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनरसीप नेपालले पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ स्थित गोल्मेश्वरी आधारभूत विद्यालयका २६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरणपछि व्यागका साथमा बालबालिका । तस्बिरः देवराज सुवेदी/रासस Read more »