दाङ र रोल्पा जोड्ने सहिद मार्गको घोराही होलेरी सडकखण्ड अन्तर्गत घोराही

दाङ र रोल्पा जोड्ने सहिद मार्गको घोराही होलेरी सडकखण्ड अन्तर्गत घोराही–१९ खुम्बासमा झरेको पहिरो । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

पशु चौपायका लागि बारीबाट घाँस काटेर घरतर्फ ल्याउँदै घोराही

पशु चौपायका लागि बारीबाट घाँस काटेर घरतर्फ ल्याउँदै घोराही उपमहानगरपालिका–१७ पचुर्खाका स्थानीय महिला । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

केही दिनअघि मरेको चितुवाको बुधबार वन कार्यालय पर्वतको परिसरमा खाडल खनेर

पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा धान खेतमा मृतावस्थामा भेटिएको चितुवा । केही दिनअघि मरेको चितुवाको बुधबार डिभिजन वन कार्यालय पर्वतको परिसरमा खाडल खनेर गाडिएको छ । तस्बिर  लक्ष्मीप्रसाद सापकोटा/रासस Read more »

भोजपुर नगरपालिका–४ सिद्धेश्वरमा बिहीबार निकालिएको गाई जात्रा र लाखे नाच

भोजपुर नगरपालिका–४ सिद्धेश्वरमा बिहीबार निकालिएको गाई जात्रा र लाखे नाच । यसरी गाईजात्रा निकालेपछि दिवङ्गत आत्माले वैतरणी नदी पार गर्ने र शान्ति पाउने धार्मिक विश्वास रहेको छ । तस्बिर : युवराज विष्ट/रासस Read more »

विगत १३ वर्षदेखि निरन्तर रुपमा पाल्दै आएको पारम्पारिक मौरीकाघार

बर्दिया बढैयाताल गाउँपालिका– ६ का नन्दराम घर्तीले आफ्नै घरमा विगत १३ वर्षदेखि निरन्तर रुपमा पाल्दै आएको पारम्पारिक मौरीका घार । तस्बिर : रुपनी जिएम/रासस Read more »

नवलपुर बौदीकालीलाई जोड्ने कालीगण्डकी माथि निर्मित पुल

तनहु जिल्लाको घिरिङ गाउपालिका र नवलपुर बौदीकालीलाई जोड्ने कालीगण्डकी माथि निर्मित पुल । सो पुलले नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधा जोडेको छ । तस्बि :हरिप्रसाद बास्तोला/रासस Read more »

गुुर्जामा जिल्लामै पहिलोपटक परीक्षणका लागि स्याउ खेतीको परीक्षण सफल

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उत्पादन भएको उच्च घनत्व जातको स्याउ । गुुर्जामा जिल्लामै पहिलोपटक परीक्षणका लागि गरिएको उच्च घनत्वको स्याउ खेतीको परीक्षण सफल भएको छ । तस्बिर : सन्तोष गौतम/रासस Read more »

घोराही उपमहानगरपालिका–१८ घोरदौराबाट शुक्रबार बिहान देखिएको चन्द्रमा

घोराही उपमहानगरपालिका–१८ घोरदौराबाट शुक्रबार बिहान देखिएको चन्द्रमा । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका

जुम्ला, १५ भदौ : जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का... Read more »

पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने

एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन... Read more »