कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

काठमाडौँ, २० भदौ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक... Read more »

विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका

तुलसीपुर,२० भदौ : केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफँैले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा... Read more »

जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न

काठमाडौँ, २० भदौ : अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ । संस्थाका कार्यकारी निर्देशक सुजिता... Read more »

पर्वहरू सामाजिक तथा सांस्कृतिक सम्बन्धका धरोहर हुन् : सभापति देउवा

काठमाडौँ, २० भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त... Read more »

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ, २० भदौ : प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा... Read more »

आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित

मनहरि, २० भदौ :आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।... Read more »

चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

धनकुटा, २० भदौ : नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता... Read more »

रुसी सेनामा भर्ती गर्न क्युवाबाट मानव तस्करीशुक्रबार एक अखबारमा समाचार

मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ । रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पु¥याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो । युक्रेनको... Read more »

जलवायु परिवर्तनको मुद्दामा चीनसँग समान धारणा बन्ने अमेरिकी प्रतिनिधिको भनाइ

अमेरिकी जलवायु दूत जोन केरीले केन्यामा आयोजना हुने ऐतिहासिक शिखर सम्मेलनमा वासिङ्टन र बेइजिङले ग्लोबल वार्मिङविरुद्धको लडाइँमा ‘एकसाथ आउन सक्ने’ आशा व्यक्त गर्नुभएको छ । “विश्वका दुई ठूला अर्थव्यवस्था र उत्सर्जक, चीन... Read more »

इरानी कुर्दिश युवती महसा अमिनीका काकालाई इरानी प्रहरीले मङगलबार पक्राउ

हिरासतमा मृत्यु भएकी इरानी कुर्दिश युवती महसा अमिनीका काकालाई इरानी प्रहरीले मङगलबार पक्राउ गरेको छ । तीस बर्षीय सफा एलीलाई पश्चिमी इरानको साकेज परिवारको गृहनगरबाट सुरक्षा फौजले पक्राउ गरी अज्ञात स्थानमा लगेको... Read more »