व्यवसायिक रुपमा आलु खेती हुँदै आएकोहुँदै आएको

म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा घरमा भण्डारण गरेर राखेको आलु देखाउँदै स्थानीय कृषक । व्यवसायिक रुपमा आलु खेती हुँदै आएको यस क्षेत्रमा आलुहुँदै आएको गरेर राखिएको छ । तस्बिरः कमल खत्री / रासस Read more »

महाकाली नदी पारी भारततर्फ टनकपुरको जङ्गलबाट घाँस ल्याउदै नेपाली महिला

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदी पारी भारततर्फ टनकपुरको जङ्गलबाट घाँस ल्याउदै नेपाली महिला । तस्बिरः गोकुल जोशी / रासस Read more »

स्थित माच्छापोखरी सडक किनारमा मङ्गलबार तरकारी बेच्ने र खरिद गर्नेको भिड

काठमाडौ महानगरपालिका-१६ स्थित माच्छापोखरी सडक किनारमा मङ्गलबार तरकारी बेच्ने र खरिद गर्नेको भिड । तस्बिर : हरिराम भेटुवाल/ रासस   Read more »

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ स्थित साल्दाङ गाउँ

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ स्थित साल्दाङ गाउँ । तस्बिरः हेमन्त केसी / रासस Read more »

बर्दिबास किसाननगरमा एक किसानले व्यवसायिक रूपमा पालन गरेको मुर्रा भैँसी

महाेत्तरी जिल्लाकाे बर्दिबास नगरपालिकाकाे किसाननगरमा एक किसानले व्यवसायिक रूपमा पालन गरेको मुर्रा भैँसी । तस्बिर:सञ्जीतकुमार मण्डल / रासस Read more »

दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ

खलङ्गा (दार्चुला), २६ भदौ : दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौँडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना... Read more »

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै

बागमती, २६ भदौ : हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार... Read more »

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी ललितपुरको च्यासलमा

काठमाडौँ, २६ भदौ : नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष... Read more »

आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्का

बलेवा (बागलुङ), २६ भदौ : पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन । भण्डारणको सुविधा... Read more »

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन, २६ भदौ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । पहिरो... Read more »