
काठमाडौँ, २७ भदौ : किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट... Read more »

फिक्कल (इलाम), २७ भदौ : इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको... Read more »

काठमाडौँ, २७ भदौ : हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र... Read more »

बेनी (म्याग्दी), २६ भदौ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमङ्गलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो । एक्काइस घरधुरीको रहेको... Read more »

काठमाडौँ २६ भदौ : कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय... Read more »

बुलबुले उद्यान अवलोकन वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र कर्णाली प्रदेश प्रमुख तिलक परियार मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले उद्यान अवलोकन गर्दै । तस्बिरः सुरेश आचार्य/रासस Read more »

विश्वकर्मा भगवानको मूर्तिमा रङ्ग भर्दै पर्साको विरगन्जमा भारतीय कालिगढ । तस्बिर : प्रणय साह/रासस Read more »

ललितपुरको च्यासल स्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा मङ्गलबार संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउदै अध्यक्ष केपी शर्मा ओली । तस्बिर : चन्द्रकला क्षेत्री/रासस Read more »

भरतपुर अस्पतालको नवनिर्मित सघन कक्षमा मङ्गलबार उपचाररत बिरामीको अवस्था र सेवाबारे जानकारी लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । तस्बिरः सनद अधिकारी / रासस Read more »

कैलालीको धनगढीमा रहेको साल्ट्रेटिङ कर्पोरेसन लिमिटेडमा आयोडिन नुन तौलेर प्याकेटमा भर्दै महिला कामदार । तस्बिर: मीन ठकुरी / रासस Read more »