गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) शुरु ।

 


काठमाडौं, फागुन ७ गते ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थालमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) शुक्रबारबाट शुरु भएको छ । एरोथाइको प्राविधिक सहितको विशेष जहाजले दश दिनसम्म परीक्षण उडान गर्नेछ । परीक्षण उडानमा कम्युनिकोशन, नेगिभेसन, सर्विलेन्समा जडित उपकरणले काम गरेको वा नगरको चेकजाँच गर्नेछ । दैनिक ५ देखि ६ घण्टासम्म क्यालिब्रेसन फ्लाइट गरिनेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *