सांसदहरुलाई असोज १ गते भोज खुवाएर सभामुखले विदा गर्ने

 

काठमाडौं, भदौ २६ गते ।

सभामुख अग्निप्रसाद सापकोटाले असोज १ गते सांसदहरुलाई भोज खुवाएर विदा गर्ने भएका छन् । असोज १ गते प्रतिनिधिसभाको अन्तिम

बैठक बस्नेछ । अन्तिम बैठक बसेपछि भोज खुवाएर सांसदहरुलाई विदा गर्ने संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको

कार्यकाल आगामी असोज १ गते सकिने निक्र्यौल भएसँगै सभामुखले सांसदहरुलाई औपचारिक रुपमा विदाई गर्न लागेका हुन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *