दाङमा ३ अर्ब २६ करोड विकास बजेट फ्रिज

 

काठमाडौं, साउन ४ गते ।

दाङमा आर्थिक वर्ष ०७८/०७९ मा ३ अर्ब २६ करोड २ लाख विकास बजेट फ्रिज भएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त पूँजीगत बजेट मध्ये ३५.७३ प्रतिशत बजेट फ्रिज भएको होे ।

खर्च हुन नसकेर उक्त बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जानकारी गराएको छ । संघीय सरकारबाट १ अर्ब ८६ करोड ११ लाख र प्रदेश सरकारबाट १ अर्ब ३३ करोड ९० लाख बजेट फ्रिज भएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *