नेपाल एयरलाइन्सले साउदी अरेबियाका लागि उडान गर्ने अनुमति पायो ।

 

काठमाडौं, फागुन २२ गते ।
नेपाल एयरलाइन्सले साउदी अरेबियामा उडान गर्ने अनुमति पाएको छ । उक्त मुलुकको नागरिक उड्डयन प्राधिकारणले आइतबारका लागि उडान अनुमति दिएको छ । उडान अनुमति अनुसार नेपाल एयरलाइन्सले रियाद, दमाम र जेद्दामा उडान गर्न सक्ने भएको छ । एयरलाइन्सले लामो समयदेखि उक्त स्थानमा उडान गर्न चाहेपनि अनुमति प्राप्त गरेको थिएन ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *