कक्षा १२ को स्थगित परीक्षा भदौ ३० गतेबाट शुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय ।

 


काठमाडौं, भदौ १६ गते ।
कक्षा १२ को स्थगित परीक्षा भदौ ३० गतेबाट शुरु गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले उक्त निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनु भएको छ । सो परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । यस अघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय गरिएको थियो । कोरोना संक्रमण नियन्त्रण नभएका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा परीक्षा स्थगित गरिएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *