सूर्य ग्रहण अधिकतम ४ घण्टासम्म लाग्दछ भने खग्रास सूर्य ग्रहण अधिकतम् ८ मिनेट मात्र लाग्दछ ।

 


काठमाडौं, असार १७ गते ।

औंशीको दिनमा पृथ्वी र सूर्यको बीचमा चन्द्रमा पर्दछ । उक्त दिन पृथ्वीमा आउने प्रकाशलाई बीचमा परेको चन्द्रमाले छेक्दछ । पृथ्बीबाट सूर्यको भाग नदेखिई सूर्य ग्रहण लग्दछ । सूर्यको सम्पूर्ण भाग नदेखिए खग्रास सूर्य ग्रहण र केही भाग मात्र नदेखिए खण्डग्रास सूर्य ग्रहण हुने गर्दछ । सूर्य ग्रहण औँशीको दिनमा मात्र लाग्छ । सूर्य ग्रहण लाग्दा सर्वप्रथम सूर्यको पश्चिमी भागमा लाग्दछ । सूर्य ग्रहण अधिकतम ४ घण्टासम्म लाग्दछ भने खग्रास सूर्य ग्रहण अधिकतम् ८ मिनेट मात्र लाग्दछ । खग्रास सूर्य ग्रहणको बेला दिउँसै रात पर्ने तथा आकाशमा ताराहरु समेत देखिन्छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *