एमाले स्थायी कमिटीको बैठक आजपनि स्थगित, अर्को बैठक भोलि जेष्ठ १८ गते बस्ने ।

 


काठमाडौं, जेष्ठ १७ गते ।

आज सोमबार ११ बजे बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक स्थगित भएको छ । जेष्ठ १६ गते बेलुका ५ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर पार्टी अध्यक्ष केपी ओलीको कार्यव्यस्तता भन्दै स्थगित गरिएको थियो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिएका हुन् । स्थगित बैठक भोलि जेष्ठ १९ गते बिहान ११ बजे बस्ने भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *