भारतमा पछिल्लो चौबिस घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि ।

 


काठमाडौं, वैशाख २२ गते ।

भारतमा पछिल्लो चौबिस घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा पुनः नयाँ संक्रमितको संख्या बढ्न थालेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या पनि भारतमा क्रमिक रुपमा बढिरहेको छ । पछिल्लो चौबिस घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ७८३ रहेको छ । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *