सार्वजनिक बहस ‘मैले भन्नु छ !’ को पूर्व छलफलमा सहभागी होऔँ !

भदौ २१ गते काठमाडौंमा गरिने सार्वजनिक बहस कार्यक्रम ‘मैले भन्नु छ !’ को पूर्व छलफलमा सहभागी होऔँ !
परिवर्तन भट्टराई ‘कृति’, (संयोजक, नेपालमा समृद्धि अभियान)


– परिवर्तन भट्टराई ‘कृति’
विज्ञहरुका अनुसार पृथ्वी प्रत्येक वर्ष तातिरहेको छ । आगामी एक सय वर्षमा पृथ्वी धेरै तातिसकेको हुनेछ । नेपाल हिमालको देश हो । यसको प्रत्यक्ष असर हामीलाई पर्छ । यसका सम्बन्धमा तपाईं हामीले आवाज उठाउनु पर्छ । हाम्रा आवाजहरुलाई अन्तर्राष्ट्रिय तहमा सम्प्रेषण गर्न जरुरी छ ।

……………………………

 

 

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *