चितवनको पर्यटकीय नगरी सौराहाको ड्याम साइडमा पर्यटकले भरिभराउ भएका रेष्टुरेन्ट । दसैँअघि सुनसान रहेका यहाँका होटल रेष्टुरेन्ट दसैँपछि भरिभराउ भएका छन् ।