विविध नवलपरासी सिँचाइको लागि निर्माण गरिएको पोखरी Pradhanata News — २०८० भदौ ३ गते add comment (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-१८ बसेनीमा सिँचाइको सुविधा नभएपछि आकासे पानीलाई जम्मा गरि आवश्यकता अनुसार सिँचाइमा प्रयोग गर्न निर्माण गरिएको पोखरी । तस्बिर : विष्णुप्रसाद गौडेल/रासस