विविध यात्रुहरुको आवागमनका लागि पाँचथरको हेंवा खोलामा निर्माण गरिएको बाँसको फड्के Pradhanata News — २०८० असार १० गते add comment मेची राजमार्गको सडक पुल बाढीले बगाएपछि यात्रुहरुको आवागमनका लागि पाँचथरको हेंवा खोलामा निर्माण गरिएको बाँसको फड्के । तस्बिर : रवीन्द्र काफ्ले/रासस