सिन्धुपाल्चोकको मेलम्ची नदीमा बेलिब्रिज निर्माणर्थ बुधबार प्रारम्भीक अध्ययन गर्दै नेपाली सेनाको प्राविधिक टोलि । वि.स ०७८ असार १ को बाढीले बगाएको पक्की पुल बनेपछि मेलम्ची-९ र १० तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिकाका स्थानियले प्रत्यक्ष लाभ लिनेछन् । तस्बिर : देवराज सुवेदी /रासस