अर्थ/बैंकिङ भक्तपुरको चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार Pradhanata News — २०८० जेष्ठ १२ गते add comment भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार । असारमा धान रोप्नका लागि जेठ १० देखि २० गतेभित्र बीउ राख्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस