उदयपुर, ६ मंसिर
प्रनिनिधि सभा निर्बाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा. नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन्।
खड्काले १७१२ मतसहित अग्रता लिएका हुन् । ४ हजार १ सय १ मत गणना हुँदा उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले १६०१ मत
सहित पछ्याइरहेकी छन् । यस निर्बाचन क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।