मोरङ ६ मा तीन सय मत गन्दा शेखरलाई २६ मतको अग्रता

 

काठमाडौं, ५ मंसिर

मोरङ क्षेत्र नम्बर ६ मा तीन सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले २६ मतको अग्रता लिएका छन् । एमालेमा लालबाबु पण्डित ९२ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकाम गोपाल कटुवाल २३ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधान ५४ मतसहित चौथो स्थानमा छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *