दशैँ शुरु भए देखि ५५६ सवारी दुर्घटनामा परे, ५४ जनाको मृत्यु भयो

 

 

काठमाडौं, असोज २१ गते ।

दशैँ शुरु भएयता ५५६ सवारी दुर्घटना भएका छन् । त्यसैगरी ५४ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइते भएका छन् । असोज

१६ गते फूलपाती देखी असोज २० गतेसम्म भएका दुर्घटनाको तथ्याङ्क हुन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार ५४ जनाले सवारी

दुर्घटनाको कारण ज्यान गुमाएका छन् । एक हजार सत्र जना घाइते भएका छन् । प्रहरीका अनुसार यो अघिल्लो वर्षको भन्दा बढी दुर्घटना र

मानवीय क्षति हो । ५ दिनको अवधिमा दुर्घटनाको दर ह्वात्तै बढेको हो । नियम पालनमा कडाई गर्दागर्दै पनि सवारी दुर्घटनाको दर बढेको

प्रहरीको भनाई रहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *