काठमाडौं, २ असोज
एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८० मा विभिन्न स्थानमा तीन दिने जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ ।
उक्त तालिम लिन इच्छुक उम्मेलवारले तालिमसम्बन्धी विवरण कम्पनीको वेबसाइट http://www.asianlife.com.np/ मा प्रकाशित गरिएको छ ।
विवरणअनुसार आफूलाई सजिलो पर्ने स्थानमा तालिम लिन कम्पनीको सम्पर्क कार्यालयमा जानकारी लिएर तालिम लिन सक्नेछन् ।