सभापति देउवाद्वारा बझाङमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडाैँ, १७ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मङ्गलबार गएको भूकम्पका कारण एकको मृत्यु, केही बेपत्ता र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले... Read more »

जुम्लामा स्याउ गुणस्तरमा यहाँका किसानले खासै चासो

जुम्ला, १७ असोज : यहाँ पहिलो पटक स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा आएपछि स्याउ किसानलाई राहत पुग्ने भएको छ । गुठिचौर गाउँपालिका–५ स्थित गुठिचौर एग्रो फार्म प्रालिले ग्रेडिङ मेशिन ल्याएर... Read more »

प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात

बलेवा (बागलुङ), १७ असोज : प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका... Read more »

बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यहरुसँग छलफल

मनहरी (मकवानपुर), १७ असोज : बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यसँग छलफल गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाः देय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशको... Read more »

बाढी बीमामा कैलाली र बर्दियाका चार हजार किसान आबद्ध

टीकापुर (कैलाली), १७ असोज : कैलाली र बर्दियामा सञ्चालित सूचकाङ्कमा आधारित बाढी बीमामा यस वर्ष चार हजार दुई सय ७८ किसान आबद्ध भएका छन् । कर्णाली नदीका कारण बाढीको जोखिममा रहेका कैलाली... Read more »

जनावरहरुको संरक्षण गर्नाका साथै महत्वका बारेमा जागरुक गराउन

दोधारा चाँदनी (कञ्चनपुर), १७ असोज : जनावरहरुको संरक्षण गर्नाका साथै महत्वका बारेमा जागरुक गराउन हरेक वर्ष अक्टोवर ४ मा विश्व पशु दिवस मनाइन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको... Read more »

पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

काठमाडौँ १७ असोज : काठमाडौँ महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ । गत साउन पहिलो सातादेखि महानगरपालिकाले... Read more »

‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

खजुरा (बाँके), १७ असोजस नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ । कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी... Read more »

गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु

गोरखा, १७ असोज: जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु गरेको छ । सो कार्यालयले मङ्गलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका... Read more »

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, १७ असोज : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्र्मीको सुरक्षामा अवरोध पु¥याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना... Read more »