झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै नोमबहादुर

घोराही (दाङ), २५ असोज : घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसीले दैनिक दुई सय लिटर दूध बेच्नुहुन्छ । उहाँ बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आउनुभएको... Read more »

हमासका बन्धकलाई मुक्त गर्न मध्यस्थता गर्न कतारसँग जर्मनीको आग्रह

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको अकस्मात आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्तिहरूको रिहाईका लागि मध्यस्थता गर्न जर्मनीले कतारलाई आग्रह गरेको छ । विदेशमन्त्री एनालेना बेयरबोकले सांसदहरूसँगको बैठकमा भन्नुभयो, “कतारलगायत यस क्षेत्रका विभिन्न... Read more »

सन् २०२३ मा जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण

जर्मनी सरकारले उच्च मुद्रास्फीति, उच्च ऊर्जा मूल्य र विनिर्माण मन्दीसँग जुधिरहेका बेला यूरोपको शीर्ष अर्थतन्त्र यस वर्ष खुम्चिने अनुमान गर्दै बुधबार आफ्नो आर्थिक वृद्धिदरको पूर्वानुमानमा कटौती गरेको छ । अर्थतन्त्र मन्त्रालयले आफ्नो... Read more »

आगलागीका कारण अवरूद्ध ल्यूटन विमानस्थलमा उडान सेवा पुनः शुरू

लण्डनको ल्यूटन विमानस्थलको कार पार्किङमा आगलागीपछि अवरूद्ध उडान पुनः सञ्चालन भएका छन् । विमानस्थलमा परिसरमा भीषण आगलागीका कारण पार्किङ संरचना आंशिक रुपमा भत्किएपछि सबै उडान र अवतरण स्थगित गरिएको केही घण्टापछि बुधबार... Read more »

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुग्नुभएको छ । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उहाँको यो पहिलो विदेश भ्रमण हो । युक्रेनी बालबालिकालाई देश निकाला गरेको... Read more »

हमास र इजराइलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ । गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछिसैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५०... Read more »

उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

म्याग्दी, २५ असोज : मुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश... Read more »

हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा मान बढ्नेछ : प्रदेश प्रमुख शर्मा

मनहरी (मकवानपुर), २५ असोज : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्ने बताउनुभएको छ । आज जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विजयदशमी तथा दीपावलीको... Read more »

इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने

आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक... Read more »

राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना

काठमाडौँ, २५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।... Read more »