विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला   

काठमाडौं, २६ भदौ मकवानपुर, भोजपुर, मोरङ र दार्चुलामा मृत अवस्थामा चार जना फेला परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्तीस्थित सडक छेउमा २२ वर्षीया मनिसा महतो शनिबार मृत अवस्थामा फेला परेकी छन् ।... Read more »

नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले राजीनामा दिए

  काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन्... Read more »

नेपाललाई दश वर्षभित्र विकासको शीखरतर्फ लैजान सक्ने प्रचण्डको दाबी

  काठमाडौं, २६ भदौ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् । राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले... Read more »

नेपाल वायूसेवाको उडान अब दोहा विमानस्थलबाट

  दोहा, २६ भदौ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दोहा–काठमाडौं–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेकाे छ । कतारको नागरिक... Read more »

इमरान खान सवार विमानको आकस्मिक अवतरण 

  एजेन्सी इस्लामाबाद, २६ भदौ पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार एक ¥यालीलाई सम्बोधन गर्न विशेष विमानबाट गुजरानवाला जाने क्रममा खान सवार विमान मध्य... Read more »

भुजुङमा गाउँको नीति नियम बनाउन भदौ सभा

लमजुङ २५ भदौ लमजुङको पर्यटकीय गाउँ भुजुङमा भदौ सभा सम्पन्न भएको छ । क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ भुजुङ गाउँमा हरेक वर्ष भदौसभा हुने गरेको छ । भदौको अन्तिम साता भदौसभा गर्ने... Read more »

लिस्नुकप फुटबल : आयोजक क्लब क्वाटरफाइनलमा

  भैरहवा, २५ भदौ लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न अन्तिम प्रि क्वाटर फाइनल खेलमा... Read more »

नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा ढकाल

  भैरहवा, २५ भदौ नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले हरिश ढकालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । महासंघको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाईं (कपिलवस्तु), सचिव... Read more »

दार्चुला बाढी-पहिरो पीडितको तत्कार उद्धार गर्न कांग्रेस नेता महरको माग

  काठमाडौं, २५ भदौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दार्चुला जिल्लामा बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै दु:ख व्यक्त गरेका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले... Read more »

फेरि पनि सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति

काठमाडौं, २६ भदौ सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुन;... Read more »