मुुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको कुुछप तेरङ्गा गुम्बामा बिहीबार राती बौद्ध विधिअनुसार मुुखुुन्दो लगाएर पूजाआजामा सहभागी भएका लामाहरु । कुुछप तेरङ्गा गुुम्बामा शुक्रबार हुने लामा नाचको तयारीका लागि बुुधबार र बिहीबार पूजाआजा... Read more »
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ३ र ५ मा पर्ने स्यार्पू ताल । उक्त ताल अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटक यहाँ आउने गर्छन् । Read more »
दाङ जिल्लाको राजपुर गाउँपालिकाका शेषराज यादवले व्यावसायिक रूपमा पाल्नु भएका भैँसी । बजारको दूधको मागलाई लक्ष्य गरेर उक्त माग पूर्ति गर्ने उद्देश्य राखी व्यवसाय थालेका यादवसँग अहिले ४५ वटा भैँसी छन् । Read more »
मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको कुछप तेरङ्गा गुम्बामा शुक्रबार लामा नाच प्रर्दशन गरिँदै । कुछप तेरङ्गा गुम्बामा धार्मिक विधि अनुसार तीन दिन पूजा गरेर लामा नृत्य प्रर्दशन गरिएको हो । Read more »
काठमाडौँ, २५ असोज : प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा... Read more »
काठमाडौँ, २५ असोज : प्रतिनिधिसभाको आजको बैठकमा इजरायलमा रहेका नेपालीको उद्धार र चाडबाडको समयमा आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । इजरायलमा गत शनिबार भएको आतंवादी आक्रमणमा परी मृत्यु भएका... Read more »
रोजगारीका लागि भारतको विभिन्न सहर पुगेका नेपालीहरु दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किदै । तस्बिरः भेषराज बस्नेत:रासस Read more »
६८औँ प्रहरी दिवसका अवसरमा बिहीबार इलाका प्रहरी कार्यालय बन्दीपुर परिसरमा वृक्षरोपण गर्दै सुरक्षाकर्मी । तस्बिर :कृष्ण न्यौपाने/रासस Read more »
सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत कर्णालीमा लागू औषधविरुद्ध लालटिन अभियान शुभारम्भ कार्यक्रममा हुड्के नाच प्रस्तुत गर्दै नेपाल प्रहरीका कलाकार । तस्बिरः सुरेश आचार्य/रासस Read more »
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान थ्रेसरको सहायताले धान झार्दै । आधुनिक यन्त्रले बाली लगाउन र धान झार्न सहज भएको छ । तस्बिर :राजेन्द्रप्रसाद पनेरु/रासस Read more »