नेपाल यू-२० एसियन कप छनोटकाे सम्भावना न्यून 

काठमाडौं, २९ भदौ नेपाल यू-२० पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक मेघराज केसीले एएएफसी एसियन कप छनोट हुने सम्भावना न्यून रहेको बताएका छन् । प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बहराइनको सामना गर्दैछ । प्रशिक्षक... Read more »

संसदबाट धमाधम सांसदले बिदा लिँदै 

काठमाडौं, २९ भदौ मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको... Read more »

डेंगी संक्रमणबारे रोचक तथ्य

  एजेन्सी । डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको... Read more »

नवौं राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णालीले गण्डकीलाई हरायो

काठमाडौं, २९ भदौ नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट... Read more »

निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेरलाई आराेप पुष्टि गर्न पूर्व न्यायाधीश फोरमको चुनौति

  काठमाडौं, २९ भदौ । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर... Read more »

सेयर बजारमा आज हरियाली

  काठमाडौं, २९ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज हरियाली छाएको छ। नेप्से परिसुचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ। आज कारोबार रकम पनि बढेको छ। दिनभर एक अर्ब... Read more »

परराष्ट्रमन्त्री डा. खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने 

  काठमाडौं, २९ भदौ परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी... Read more »

सिन्धुपाल्चोकको ठुलोसिरुबारी बन्याे जिल्लाकै पहिलो बालमैत्री वडा

  सिन्धुपाल्चोक, २९ भदौ  । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको हो । विभिन्न... Read more »

राष्ट्रपति भण्डारीलाई भेट्न चान्सु शीतल निवासमा 

काठमाडौं, २९ भदौ राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भइरहेको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष चान्सुबीच भेटवार्ता भइरहेको हो । गत सोमबार चारदिने भ्रमणका... Read more »

जुम्लामा तेस्रो स्याउ महोत्सव : स्याउको बजारीकरण र ढुवानीमा राज्यले सहुलियत दिनु पर्नेमा जोड 

जुम्ला, २८ भदौ जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव  सकिएको छ । स्याउको प्रसार प्रचार र बजारीकरण लागी  महोत्सवको आयोजना गरिएको हो । त्यस्तै  जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता... Read more »