एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर बर्खास्त

लण्डन, २९ भदाै गैरआवासीय नेपाली संघले एनआरएनए यूकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ । उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधवारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली... Read more »

राप्रपा खोटाङले गर्‍यो उम्मेदवार सिफारिस 

  खोटाङ, २९ भदौ राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । आसन्न ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ अर्जुन राई,... Read more »

भक्तपुर र काभ्रेमा गहना लुटपाटमा संलग्न ६ जना पक्राउ 

भक्तपुर, २९ भदौ सुनका गहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ का २२ वर्षीय बुद्ध तामाङ, उदयपुर त्रियुगा नगरपालिका–७ का २३ वर्षीय... Read more »

भक्तपुरमा आज पुलुकिसी जात्रा

  भक्तपुर, २९ भदाै । भक्तपुरमा बुधबार पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा हुँंदै छ । जात्रा साँंझ हुन्छ । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गरी जात्रा मनाइन्छ । बाँंसबाट... Read more »

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं, २९ भदौ सर्लाही, झापा, कपिलवस्तु र कैलालीबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–५ डेरा गरी बस्ने दिलिप साहको कोठाबाट ५ केजी गाँजासहित मलगंवा नगरपालिका–९ बस्ने... Read more »

पाँच हजार घुस लिने  खानेपानिका सिनियर प्लम्वरविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, २९ भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महांकालचौर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खुलालले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुल... Read more »

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला 

काठमाडौं, २९ भदौ काठमाडौं, चितवन, नवलपरासी ९पश्चिम० र धनकुटामा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित सडक पेटीमा ओखल्ढुंगा घर भएका ३६ वर्षीय राम बहादुर बस्नेत... Read more »

एक घन्टा भक्तपुर घुमेर फर्किए चिनियाँ नेता ली, प्राचीन सम्पदाकाे रुचिपूर्वक अवलाेकन

भक्तपुर, २९ भदाै नेपाल भ्रमणमा आएका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुर भ्रमण गरेका छन् । बिहान सवा ९ बजेतिर भक्तपुर पुगेका उनी एक घन्टा घुमेर काठमाडौ गएका छन् । उनी... Read more »

यू-१७ उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं, २९ भदौ यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ । कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको... Read more »

असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्छः विनोद चौधरी

काठमाडौं, २९ भदौ उद्योगपति विनोद चौधरीले असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्ने बताएका छन् । सफलता लामो समय नजान सक्ने भन्दै उनले पाएको समयमा गोल गर्न सक्ने हुनुपर्ने उनको भनाइ छ... Read more »