पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

  एजेन्सी इस्लामाबाद, ३० भदौ पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३... Read more »

पत्रकार भण्डारी सम्मानित

  चितवन, ३० भदाै । नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष दिवाकर भण्डारी चितवनको सौराहमा सम्मानित भएका छन् । महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो । बागमती... Read more »

आजसम्म प्रयोग भइरहेका सबै मोबाइल सेट एमडिएमएसमा स्वतः दर्ता हुन्छन् : प्राधिकरण

काठमाडौं, ३० भदौ । नेपाल दुरसञ्चार पाधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिएको जनाएको छ । ३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल... Read more »

महाअभियोग सिफारिस समिति बैठक ३ बजेसम्मका लागि स्थगित

काठमाडौं, ३० भदौ महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।... Read more »

दुर्घटनामा परेका जेलेन्स्कीकाे अवस्था कस्ताे छ ?

  एजेन्सी किभ, ३० भदौ युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार मोटरकेड किभ हुँदै जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका... Read more »

आफूहरूमाथि लगाइएको आरोप पुष्टि गर्न चार पूर्वप्रधानन्यायाधीशको जबरालाई चुनौती

काठमाडौं, ३० भदौ चारजना पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूमाथि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले बिहीबार प्रतिनिधिसभा महाअभियोग सिफारिस... Read more »

नेप्से ५७ अंकले घट्यो

काठमाडौं ,३० भदौ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन बिहिबार उच्च अंकले घटेकाे छ ।  कारोबारको सुरुवातदेखि नै ओरोलो लागेकाे नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो ।... Read more »

चोलेन्द्रशमशेरले नाम लिएका सात वकिलसँग समितिको सोधपुछ सुरु

काठमाडौं, ३० भदौ महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका सातजना वकिलसँग छलफल सुरु गरेको छ । जबराले समितिमा आफूहरूलाई विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए । जसअनुसार बिहीबार दिउँसो... Read more »

बेनी–दरवाङ सडकखण्डको १० मीटर सडक पहिरोले बगायो 

  म्याग्दी, ३० भदौ बेनी–दरवाङ सडकखण्ड अन्र्तगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगा घुमाउनेमा खसेको पहिरोले १० मिटर सडक बगाएको छ । पहिरोका कारण कारण बेनी—दरवाङ चल्ने सवारी साधनको आवागमन प्रभावित भएको प्रहरी चौकी... Read more »

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध 

मुस्ताङ, ३० भदौ अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो । पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको... Read more »