टेण्डर र डीपीआर बिना ४६ करोडको योजना शिलान्यास

  बारा, ८ असोज नेपाल सरकारका शहरी बिकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रवार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् । कानुनी प्रक्रिया लत्याउदै मन्त्री... Read more »

पशुपति माविका नाै विद्यार्थीलाई पञ्चकन्या समूहकाे छात्रवृत्ति

  भैरहवा, ८ असाेज । पञ्चकन्या समूहले प्रेमहादुर श्रेष्ठ छात्रवृत्ति १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयका नाै जना विद्यार्थीलाई प्रदान गरिएको छ । समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीको हौसला... Read more »

शेखर–गगन समूहको बानेश्वरमा खबरदारी सभा

  काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र... Read more »

चिनीविनाको सुपथ मूल्य पसलमा उपभोक्ताकाे आकर्षण छैन

  धनगढी, ८ असोज । दसैँ तिहारमा बढी नै माग हुने खाद्य पदार्थमा चिनी पनि पर्छ । तर यहाँका सुपथ मूल्य पसलमा भने दुई वर्षदेखि चिनी बिक्री हुन छोडेको छ । पसलमा चिनी बिक्री हटाएसँगै... Read more »

एमालेको अर्थराजनीतिको ‘आरम्भ’ सार्वजनिक 

नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ । शनिवार आयाेजित एक कार्यक्रमा उक्त बुलेटिको सार्वजनिकीकरण नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका हुन् । तस्बिर : न्युज कारखाना Read more »

बिनाको पहिलो साहित्यिक कृति ‘जीवनका अनुभूतिहरू’ 

  काठमाडौं, ८ असोज ३२ वर्ष कृषि विकास बैंकमा सेवा गरेकी बिना पोखरेलद्वारा लिखित पहिलो कृति ‘जीवनका अनुभूतिहरू’ को दोस्रो संस्करण लोकार्पण भएको छ । शुक्रबार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित एक... Read more »

आमाको हत्या गर्ने अभिनेता रयानलाई जन्मकैद

  लसएञ्जल्स, ८ असोज हलिउड अभिनेता रयान ग्रांथमलाई ६४ वर्षीया आमाको हत्या गरेको आरोपमा जन्मकैद सजाय सुनाइएको छ । अदालतले २४ वर्षे रयानलाई जन्मकैदसँगै १४ वर्षसम्म जमानतमा नछोडिने र आजीवन बन्दुकको प्रयोगमा... Read more »

पाल्हिनन्दनका अध्यक्ष गुप्तामाथि भ्रष्टाचार आरोपमा उजुरीका चाङ

  बुटवल, ८ असोज लागुऔषध मुद्दामा पक्राउ पुर्जी जारी भएका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचारसम्बन्धी अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जन बढी उजुरी परेका छन् । २०७४ को... Read more »

विश्व पर्यटन दिवस : विदेशी पर्यटकलाई हाेटलमा ६ महिनासम्म २० % छुट 

    भैरहवा, ८ असाेज । पर्यटन व्यवसायीले ४३औँ विश्व पर्यटन दिवसको सन्दर्भ पारेर होटलमा २० प्रतिशत छुट दिने घोसणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूलाई लक्षित गर्दै निजी क्षेत्रले विशेष योजना ल्याएका... Read more »

३२ जना विद्यार्थी आश्रित शन्ति बाैद्ध गुम्बा छात्रावासले पायाे नयाँ भवन

  रुपन्देहीको भैरहवा शन्तिनगरस्थित शान्ति बौद्ध गुम्बाको छात्राबास भवन उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाण । ३५ जना विद्यार्थीले लामाको पढाई गरिरहेका गुम्बामा अध्ययनमा समस्या भएपछि प्रदेश सरकार, सिद्धार्थनगर नगरपालिकाको सहयोग र स्थानीय दाताहरुको... Read more »