आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

  काठमाडौं, १२ असोज । नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।... Read more »

थाहा पाउनुहोस् आजको राशिफल : वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आजको दिन मानसम्मान मिल्नेछ ।

  काठमाडौं, १२ असोज आजको पात्रो : १२ असोज २०७९, बुधबार । तद्नुसार सेप्टेम्बर महिनाको २८ तारिक २०२२ । आश्विनशुक्ल तृतीया, आज दुर्गा पक्षको तेस्रो दिन देवी चन्द्रघण्टाको पूजा आरधना गर्ने दिन हो... Read more »

बागलुङमा अरिङ्गालले टोकेर बागलुङमा एक जनाको मृत्यु

  बाग्लुङ, ११ असोज बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोकेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ... Read more »

केराको बिमा रकम नपाएपछि निजगढका किसान आन्दोलित

  बारा, ११ असाेज । बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराकाे बिमा रकम नपाएपछि पीडित किसान आन्दाेलनमा उत्रिएका छन् ।मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् । बिमाबापतको रकम माग गर्दै केरा उत्पादक... Read more »

जुम्लामा म्यादी प्रहरी : माग ८४३, आवेदन दिने १६७३

  जुम्ला, ११ असोज । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले जुम्लाका लागि आठ सय ४३ जना म्यादी प्रहरी माग गरे पनि दुई गुनाभन्दा बढीले आवेदन दिएका छन् । सरकारले ६... Read more »

तातोपानी सुख्खा बन्दरगाह भन्सार सञ्चालनको जिम्मा निजी क्षेत्रलाई, रोकिएका कन्टेनर भित्रिँदै 

  तातोपानी (सिन्धुपाल्चोक), ११ असोज । नेपाल-चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ । समिति र ट्रान्स सिल्कबीच २९ भदौमा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थान... Read more »

दसैं नजिकिएसँगै तेह्रथुमका किसानलाई अलैँची भित्र्याउन चटारो

  तेह्रथुम, ११ असोज तेह्रथुमका  किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैं नजिकिएसँगै किसानलाई खर्चको जोहोका लागि अलैँची टिप्न चटारो बनेको छ । अलैँची बिक्री गरेर दसैंतिहार खर्च जुटाउन पर्ने किसानलाई यतिबेला... Read more »

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

  रुपन्देही, ११ असाेज । विभिन्‍न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री... Read more »

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली

  भैरहवा, ११ असाेज । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रकै अग्रणी शैक्षिक संस्था लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित भएका छन् । दर्जनभन्दा बढी संस्थामा आबद्ध सफल व्यवसायीको रुपमा परिचय बनाएका ज्ञवाली विद्यालयको... Read more »

खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै 

  खोटाङ, ११ असोज । काम छाडेर ठेकेदार वेपत्ता भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत सुरु गरेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा सडक... Read more »