आमचुनावका लागि पहाडी जिल्ला लमजुङमा चहलपहल बढ्यो

  लमजुङ , २० असोज प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् ।  विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् । मुख्य... Read more »

थाहा पाउनुहोस आजको राशिफल : कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) मनमा अति प्रसन्नता छाउने छ

  आजको पात्रो २० असोज २०७९, विहीबार । तद्नुसार अक्टोबर महिनाको ६ तारिक २०२२ । आश्श्वि शुक्ल एकादशी, विष्टि करण, धनिष्ठा नक्षत्र, शुल योग, चन्द्रमा मकर राशिमा रहेको छ । आजको देवता... Read more »

अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ

  मुम्बई । अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ । यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन् । उनका अनुसार फिल्मका लागि उनले निकै मेहनत गरेका छन्... Read more »

एएफसी यु-१७ एसियन कप छनोट खेलमा नेपाल थाइल्यान्डसँग ३-० ले पराजित

  काठमाडौं, २० असोज । एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० ले पराजित भएको छ । भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन... Read more »

बेलायतमा हाँस्यकलाकारद्धय बल्छी धुर्वे र राजु माष्टरको बेजोड प्रस्तुति

  लन्डन, १९ असाेज । दसै‌ मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी  धुर्वे), राजु पौडेल (राजु माष्टर) द्धारा प्रस्तुति रहेको पहिलो शोलाई दर्शकहरुले रुचाएका छन् । बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले  सोमबार... Read more »

यो वर्षको नेपालभाषा साहित्य तःमुज्या आगामी शुक्रबार र शनिबार

    भक्तपुर, १९ असाेज । प्रत्येक वर्ष दसैंमा हुँंदै आएको नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन) यो पटक २१ र २२ असोज (शुक्रबार र शनिबार) दुई दिन हुने भएको छ । जनता म्वासा... Read more »

मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता अभिनेत्री

  मुम्बई । जनावरको मासु खानु मानिसका लागि बानी नै परिसकेको छ । सक्नेले दैनिक नसक्नेले साप्ताहिक रुपमा एक वा दुई पटक मासु खाएकै हुन्छन् । यद्यपि, सबैले मासु खान्छन भन्ने पनि हाेइन... Read more »

गुरूहरूबाट टीका ग्रहण गरिन् राष्टरूपति भण्डारीले

  काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको अवसरमा आज गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गरेकी छिन् । उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण... Read more »

आधुनिक घट्टले दैलेखको ठाटीकाँध गाउँपालिका, खुड्खुडीमा फेरियाे दैनिकी

  सुर्खेत, १९ असोज । दैलेखको ठाटीकाँध गाउँपालिका- ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । हिँडेर घट्ट पुगे पनि सित्तिमित्ती पालो पाउदैनन् थिए । दुईदेखि चार घण्टा पालाे कुरेपछि... Read more »

राष्ट्रपतिले लगाइदिइन् सर्बसाधारणलाई टीका 

  काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बिजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्बसाधारणलाई टीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि... Read more »