सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समुहको भेला अपरान्ह २ बजे देखी बस्ने

  काठमाडौं, २० असोज नेपाली कांग्रेस भित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समुहको भेला अपरान्ह २ बजे देखी बस्ने भएको छ । काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समुहसँग गरिरहेको... Read more »

अमलेखगंजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, थप विवरण आउन बाँकी

  बारा, २० असोज बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको... Read more »

एकीकृत समाजवादी र जसपाको असहमतिका बिच पाँच दलीय गठबन्धनको बैठक वालुवाटारमा

  काठमाडौं, २० असोज नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको असहमतिका बिचमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक वालुवाटारमा जारी रहेको छ । आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश... Read more »

नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ

  काठमाडौं, २० असोज नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे... Read more »

मधेशी र पहाडेको साझा वन्यो दशै, दशहारा

  २० असोज, महोत्तरी “आयल लखपाँचे, लागल सब पावनि नाचे ।” मधेशमा चाडपर्वको लहर नै हुन्छ । त्यसैले मधेशमा यो गीत अत्यन्त चर्चित छ । यतिवेला दशैको रौनक छ । मधेशमा भनिने... Read more »

मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको छ

  लमजुङ २० असोज मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको छ ।  बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो ।... Read more »

नेपाली त्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने पक्राउ परेका छन

काठमाडौं, २० असोज नेपाली त्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने पक्राउ परेका छन । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलवाट पक्राउ परेका हुन । नावालिगा माथी यौन दुव्र्यव्याहार र वलात्कारको आरोप... Read more »

चोरी तथा लुटपाट रोक्न कैलालीमा उच्च सुरक्षा सतर्कता

  धनगढी, २० असोज दशैमा शहर छोडेर जानेको संख्या उच्च बन्दा चोरी तथा लुटपाटको संभावित जोखिमलाई न्यूनीकरण गर्न प्रहरीले अतिरिक्त प्रहरी परिचालन गरेको छ । घर खाली हुँदा चोरी हुने र लुटपाट... Read more »

सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

  सिरहा, २० असोज सिराहामा जनता समाजवादी पार्टी (जसपा)  नेपालको केन्द्रिय सदस्यसहितका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् । जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका... Read more »

आँधीको पहिचान, पु¥याउने क्षति र निश्चित विशेषताका आधारमा समुद्री आँधीको नाम राखिन्छ

  एजेन्सी न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा... Read more »