प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको तयारी रुपन्देहीको भैरहवामा पुरा भएको छ

  भैरहवा, ३ मंसिर भोली हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको तयारी रुपन्देहीको भैरहवामा पुरा भएको छ । सिद्धार्थनगरमा रहेका १३ वटै वडामा तयारी पुरा भएको मतदान अधिकृतहरूले जानकारी दिएका छन्... Read more »

रुपन्देही-४ मा प्रतिनिधिसभातर्फ महिला र दलित उम्मेदवार शून्य, १३ उम्मेदवारमध्ये ५ जना स्वतन्त्र

  काठमाडौं, ३ मंसिर आइतबार हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ मा महिला र दलित उम्मेदवार शून्य देखिएका छन् । कूल १३ उम्मेदवार रहेको उक्त निर्वाचन क्षेत्रमा महिला र दलित उम्मेदवारको... Read more »

सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्र धुर्मी खोला किनारमा दुई थान भरुवा बन्दुक बरामद

  सिरहा, ३ मंसिर सिरहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमल दह नजिक धुर्मी खोला किनारमा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा... Read more »

मनाङ-१ मा ६ हजार ७७९ मतदाताका लागि २८ मतदान केन्द्र

  काठमाडौं, ३ मंसिर आइतबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङ क्षेत्र नम्बर १ मा कूल ६ हजार ७७९ मतदाताका लागि २८ वटा मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ... Read more »

मौन अवधिमा प्रचार गरेको भन्दै पर्साबाट दुई जना पक्राउ

  वीरगञ्ज, ३ मंसिर मौन अवधिमा चुनाव प्रसार गरेको भन्दै प्रहरीले पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ का २१ वर्षीय सुरज... Read more »

शहरी विकास मन्त्री र स्वास्थ्य मन्त्रीलाई क्रमशः २५ र पाँच हजार जरिवाना

  काठमाडौं, ३ मंसिर निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो... Read more »

भाेलि देशभरका एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?

  काठमाडौं, ३ मंसिर आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता... Read more »

आ-आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग मतदान गर्न निर्वाचन आयाेगकाे आह्वान

  काठमाडौं, ३ मंसिर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आ–आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग भोट हाल्न सर्वसाधारणलाई आहवन गरेका छन् । शनिवार दिउँसो निर्वाचन... Read more »

महोत्तरीको चारै क्षेत्रका ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा सम्पूर्ण तयारी पूरा

  महोत्तरी, ३ मंसिर  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा भएको छ । जिल्लाका चार वटै क्षेत्रमा निर्धारण गरिएको ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला... Read more »

यी युवती जो डाइजेस्टिभ बिस्कुट खाएर जीवन बितइरहेकी छिन्

  एजेन्सी लन्डन, ३ मंसिर बेलायतकी एक २५ वर्षीया युवतीमा एक दुर्लभ पेटको रोग पत्ता लगाएपछि डाइजेस्टिभ बिस्कुटको आहारबाट जीवन बिताइरहेकी छिन् । तालिया सिन्नोट नामकी युवतीलाई ग्यास्ट्रोपेरेसिस भएको पत्ता लागेको थियो... Read more »