
धनुषाको विदेह नगरपालिका–८ बफैको साहेवजी पोखरीमा सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन । Read more »

वीरगन्जको रानीघाटस्थित छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तजन । व्रतालुले उदाउँदो सूर्यलई अर्घ्य अर्पण गरेसँगै चार दिनदेखि मनाउँदै आएको छठ पर्व विधिवत् रुपमा सम्पन्न भएको छ । Read more »

खोटाङ जिल्लाको पाथेका भन्ने ठाउँमा वि.सं. १९७३ मा जन्मनु भएका श्री लक्ष्मीप्रसाद गिरी हाल १०८ वर्षको हुनु भएको छ । खोटाङको सदरमुकाम दिक्तेल रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १०,... Read more »

केही महिना अघि खोटाङ ऐंसेलुखर्क रिप्दुङका अमृत पुरीले १ सय ८ वर्षीय लक्ष्मीप्रसाद गिरीको बारेमा एउटा भेटमा कुरा गर्नु भएको थियो । सयवर्षभन्दा बढी उमेरका उनलाई भेट्ने मेरो चाहना जाग्यो । आफ्नै... Read more »

वर्षमा एक दिनमात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनार्थी । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन मङ्गलबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने प्रचलन छ । Read more »

दाङको घोराही उपमहानगरपालिका–१ स्थित पहाडी गाउँ काउले तोरीले खेती ढकमक्क । Read more »

चितवनको भरतपुर महानगरपालिका–२० भीमनगरमा मेसिन लगाउनका लागि खेतमा मुठा बनाएर राखिएको धान । चाडपर्वमा पनि यहाँका किसानलाई धान भित्राउने चटारो छ । Read more »

गोरखा नगरपालिका–४ फिनाम स्थित पिपलथोकमा सुन्तला टिप्दै एक किसान । Read more »

तनहुँको सदरमुकाम दमौलीको मुख्य चोकमा सयपत्री फुल, फलफूल र रङ्गिन टीकाको व्यापार । सयपत्री फूलको माला रु. ५० देखि एक सयसम्ममा बिक्री गरिएको व्यापारी बताउँछन् । Read more »

सङ्खुवासभाको सदरमुकाम खांदबारीस्थित देवकोटाचोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा लोक नृत्य प्रस्तुत गर्दै कलाकार । मकालु साहित्यिक समाज सङ्खुवासभाले हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउँदै आएको... Read more »