कञ्चनपुरको दोधारा चाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु

  धनगढी, १० मंसिर कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित दोधरा चाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो । पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधारा... Read more »

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापार ब्यवसायबाट अर्थ लाभ प्राप्त हुनेछ

  आजको पात्रो: मंसिर १० गते शनिबार । तद्नुसार नोभेम्बर महिनाको २६ तारिक २०२२ । मार्गशुक्लपक्ष तृतीया, तैलित करण, मुल नक्षत्र, शूल योग, चन्द्रमा धनु राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः३३... Read more »

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू

  सुर्खेत, १० मंसिर प्रतिनिधिसभाकाे १२ सिट रहेको कर्णाली प्रदेशमा एमाले शून्य बनेकाे छ । प्रतिनिधसभामा शून्य भए पनि प्रदेशसभातर्फ भने पाँच सिट जितिसकेकाे छ। जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा... Read more »

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

  भैरहवा, १० मङ्सिर रुपन्देही ३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी भएका छन् । गृहमन्त्री बालकृष्ण खाण सहित २२ जना उम्मेदवार रहेका यो क्षेत्रमा ३६ हजार सात सय १७ मत ल्याई बोहरा विजयी... Read more »

ग्रेटा थनबर्गसहित ६०० जनाले किन दायर गरे सरकारविरुद्ध मुद्दा ?

  एजेन्सी स्टकहोम, १० मंसिर स्वीडेनमा जलवायु कार्यकर्ता ग्रेटा थनबर्गसहित ६०० भन्दा  बढी युवाहरूले शुक्रबार स्विडेनको राज्यलाई जलवायु निष्क्रियताको आरोप लगाउँदै मुद्दा दायर गरे । ‘स्वीडिस कानुनी प्रणालीमा यति ठूलो मामिला कहिल्यै... Read more »

सिरहाका चारै निर्वाचन क्षेत्रमा एमाले गठबन्धन विजय, प्रदेशसभामा मिश्रित परिणाम

  सिरहा, १० मंसिर सिराहाको चार वटै निर्वाचन क्षेत्रमा एमाले जसपा गठबन्धन निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा, ३ मा एमाले र ४ नम्बर क्षेत्रमा जसपाका... Read more »

पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध

  सिरहा, १० मंसिर गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् । सिरहा ३ बाट निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहित सहभागी विजय... Read more »

फ्रान्सको पहिलो कृत्रिम स्याटलाइटदेखि मुम्बइमा अतिवादी हमला भएको त्यो दिन

  आज २६ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः विश्वको पहिलो छाल स्टेसन विश्वकै पहिलो छाल स्टेसन... Read more »

पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल

  काठमाडौं, १० मंसिर नेकपा (माओवादीं) केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ । पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने... Read more »

चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेतालाई लेखे पत्र, यस्तो छ सन्देश

  एजेन्सी प्योङयाङ, १० मंसिर चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा... Read more »