यती एयरलाइन्सले पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ सम्पन्न

यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ । धार्मिक गुरु एवं ज्योतिषी पुस्कर... Read more »

शुक्लाफाँटा निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रण सम्बन्धी तालिम

कञ्चनपुरका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित तीन निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रण सम्बन्धी तालिम प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण कार्यमा... Read more »

सरकारद्वारा आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने घोषणा

  सरकारले देशका विभिन्न आठ स्थानलाई औद्योगिकग्राम घोषणा गरेको छ । सरकारले मण्डनदेउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगङ्गा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ मा औद्योगिकग्राम निर्माण गर्ने घोषणा गरेको हो । आज सञ्चार तथा... Read more »

कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद नगरपालिका उत्कृष्ट

  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको भिमाद नगरपालिका उत्कृष्ट भएको छ । आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा... Read more »

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व

  काठमाडौँ, ६ फागुन (रासस) : शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी... Read more »

नेपालमा पर्यटन प्रवर्द्धन गर्न रुसमा ‘नेपाल प्रमोसन इभेन्ट’

  नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरहरुलगायत समग्र नेपालको प्रवर्द्धन गर्ने हेतुले आज नेपाली राजदूतावास मस्कोमा ‘नेपाल प्रमोसन इभेन्ट, २०२३’ कार्यक्रम गरिएको छ । कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने... Read more »

विश्व शान्ति स्थापनामा सेनाको योगदानको उच्च कदर गर्न चाहन्छु : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताउनुभएको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा... Read more »

टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले शुक्रबार बताउनुभएको... Read more »

चीनले इथियोपिया, बुरुन्डी, नाइजरलाई निर्यात शून्य छुट दिने

चीनले सन् २०२३ मार्च १ देखि इथियोपिया, बुरुन्डी र नाइजरबाट निर्यात हुने करिब ९८ प्रतिशत करयोग्य वस्तुमा शून्य शुल्क उपलब्ध गराउने भएको छ । राज्यको भन्सार शुल्क आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा... Read more »

राष्ट्रपति म्याक्रोनद्वारा सहयोगीहरूलाई युक्रेनको प्रत्याक्रमण तीव्र पार्न आग्रह

फ्रासन्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार सहयोगीहरूलाई रुस विरुद्ध युक्रेनी प्रतिआक्रमणको लागि आफ्नो समर्थनलाई तीव्र बनाउन आग्रह गर्नु भएको छ । “हामीले हाम्रो समर्थन र (युक्रेन) लाई सहयोग गर्ने हाम्रो प्रयासलाई तीव्र बनाउनु... Read more »