चीनको स्वशाषित क्षेत्र तिब्बतका जनताको जीवनस्तरमा सुधार गर्न एक अर्ब ९९ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा स्वशाषित क्षेत्र सरकारले गरेको छ । यो वर्ष लगानी हुने उक्त रकम तिब्बतीको जीवितकोपार्जन अनुदान,... Read more »
चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार ब्राजिलमा भारी वर्षाका कारण भएको ठूलो मानवीय क्षतिप्रति राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आफू दुःखित भएको सन्देश पठाउनुभएको छ। राष्ट्रपति सीले साओ पाउलो राज्यमा भएको विनाशकारी... Read more »
उज्वेकिस्तान र इजिप्टले विभिन्न क्षेत्रमा १.६ बिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका छन् । उज्बेकिस्तानका राष्ट्रपतिको प्रेस सेवाले बुधबार जनाएअनुसार सो सम्झौतामा ऊर्जा, कपडा र कृषि क्षेत्रहरू समेटिएको छ । सो... Read more »
दूतावास भवन बाहिर फेला परेको शङ्कास्पद वस्तुलाई लिएर झूटो सुरक्षा डरले लन्डनस्थित अमेरिकी दूतावास केही समय तालाबन्दी गरिएको थियो । तर बुधबारदेखि शङ्कास्पद सुरक्षा जोखिमलाई सामन्यीकरण गर्दै दुतावास पुरानै लयमा आफ्नो नियमित... Read more »
कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनको १० बिघा जमिनमा प्राणी उद्धार केन्द्रस्थल निर्माण गरिएको छ । प्रदेश सरकार र सामुदायिक वनको करिब रु दुई करोडको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा यतिबेला वनभित्र रहेका... Read more »
बागलुङमा गाई मारेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार,... Read more »
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान... Read more »
काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरे डाँडामा ‘क्यापिङ’ (फोहर राखेपछि उक्त फोहरलाई छोप्ने काम) को लागि माटो पाउन कठिन भएको छ । विगत सात महनादेखि काठमाडौँ उपत्यकाको फोहर... Read more »
भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ ।... Read more »
नेपालको संविधानमा नागरिकको आवास र रोजगारीको हकको मौलिक हकमै व्यवस्था गरिए पनि प्रभावकारीरूपमा कार्यान्वयनमा आउन नसक्दा नागरिकले सास्ती भोग्नुपरेको छ । सुकुम्बासीलाई सधैँ उठिबासको त्रास र सडक व्यापारीलाई महानगरको त्रासले गर्दा... Read more »