रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ, घरका ढोकामा ताल्चा

  कुश्मा, ११ फागुन (रासस) : सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी... Read more »

इलामको पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने

  इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ... Read more »

समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिने

  प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपाण्डा संरक्षण अभियान सुरु गरिने भएको छ । भोजपुरमा रहेका स्थानीय तहमध्ये दुई स्थानीय तहका एक एक वडामा यो कार्यक्रम सुरु हुन लागेको हो ।... Read more »

कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन

  जनकपुरधाम, ११ फागुन (रासस) : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् । एउटै... Read more »

भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनी सम्बन्ध

गोरखाको भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनीसम्बन्ध कायम भएको छ । प्राकृतिक सौन्र्दयले भरपूर्ण तथा पर्यटकीय गन्तव्यको राम्रो सम्भावना बोकेको चुमनुव्री गाउँपालिका र नेपालका प्रथम मुख्तियार भीसमेन थापाको जन्मस्थान भीमसेन थापा... Read more »

भानु जन्मस्थललाई सप्तधाममा विकास गर्न पहल

दमौली, ११ फागुन (रासस) : मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दिएछ अर्ति धिक्कार हो मकन बस्नु नराखी... Read more »

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति रु दुई लाखका दरले पुरस्कार दिने घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत... Read more »

सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७५आँै वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले... Read more »

व्यापक हिमपात र आँधीले अमेरिकामा जनजीवन अस्तव्यस्त

शिशिर यामको उत्तराद्र्धमा परेको हिउँ र शक्तिशाली आँधीका कारण एरिजोनादेखि वायोमिङसम्मको जनजीवन अस्तव्यस्त भएको छ । उडानहरू रद्द भएका छन्भने राजमार्गहरू बन्द भएका छन् । विद्युत्विहीन आवासहरूमा प्रकाश र न्यानो नहुँदा सयौँ... Read more »

युक्रेन युद्धको एक वर्षपुग्नु अघि स्पेनका प्रधानमन्त्री कीभमा

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु एक दिन अघि आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार कीभको यात्रा गर्नुभएको छ । “युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष... Read more »