कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित भीम वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको शालिक। शुक्रबार महेन्द्रनगरमा आयोजित प्रदर्शनीका क्रममा एक समूहले पन्तको शालिक तोडफोड गरेको थियो । मंसिर २३ गते समृद्धि अभियान अन्तर्गतको ‘मैले... Read more »
हरेक वर्ष पाटन दरबार परिसरको कात्तिक डबलीमा प्रदर्शन हुने ललितपुरको लोकप्रसिद्ब परम्परागत तथा ऐतिहासिक कात्तिक नाच प्रदर्शनको सातौँ दिन शुक्रबार मध्यराति हिरण्य वधको नृत्य गर्दै कलाकार । यो नाच करिब ३८३... Read more »
सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थल । मंसिर २३ गते समृद्धि अभियान अन्तर्गतको ‘मैले भन्नु छ !’ कार्यक्रम गर्दैछौँ । ठूलो संख्यामा विषय केन्द्रित... Read more »
बेँसीसहर नगरपालिका–१० स्थित खासुर गाउँमा दाही हाल्दै । आधुनिक प्रविधि भित्र्याएसँगै र गोरु पाउन मुस्किल हुन थालेपछि पछिल्लो समयमा गोरुबाट दाही हाल्ने चलन हराउँदै गएको छ । हार्दिक निमन्त्रणा गर्दछौँ ! मंसिर... Read more »
कास्की, ८ मङ्सिर : पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । ‘साझा समृद्धिका लागि दौड’को नाराका साथ आयोजना गरिएको प्रतियोगिताका... Read more »
काठमाडौँ ७ मङ्सिर : राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान, नेपालले आज काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गरेको छ । बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै प्रदर्शन... Read more »
श्रीराम खाईजु प्रचण्ड नेतृत्वको सरकार बनेदेखि नै पुरातन प्रतिगामीहरु यसको असफलता चिताउँदै ठाउँ कुठाउँमा वातावरण बिगार्न कम्मर कसेर हिँडेको कसैको स्मरणबाट मेटिएको छैन । यसै सिलसिलामा गत असोजको अन्तिम सातामा आईएमएफको... Read more »
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं २ स्थित हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण गर्न डोजरले जग खन्दै । बागमती प्रदेश सरकारको सहयोगमा पर्यटन प्रवद्र्धनको लागि उक्त ठाउँमा कृतिम ताल निर्माण... Read more »
गोरखाको सहिद लखन गाँउपालिका–६, घैरुङस्थित एक स्थानीयवासीले घरमै पालन गरेको अरिङ्गालको गोला । Read more »
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -४ मसुरिखेतमा थ्रेसरको सहायताले धान झार्दै किसान ।आधुनिक मेसिनको प्रयोगबाट काम गर्दा जनशक्ति, खर्च कम लाग्नुका साथै छिटो, छरितो र सहज हुने किसान बताउँछन् । Read more »