हरवाचरवा भन्छन् : ‘मुक्तिको घोषणा भयो तर पीडाबाट मुक्ति पाइएन’

  सरकारले मधेसका आठ जिल्लामा मात्रै अस्तित्वमा रहेका हरवाचरवालाई मुक्तिको घोषणा गरेको आठ महिना बित्दा पनि पुनःस्थापनाका कार्यक्रम अगाडि नबढाउँदा उनीहरुमाथि थप पीडा भएको सरोकारवालाको भनाइ छ । अधिकारकर्मी श्याम श्रेष्ठको नेतृत्वमा... Read more »

नेपालमा पहिलो पटक गणित उध्यान (म्याथ पार्क) को सुरुवात गरिएको छ

  विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउने उद्देश्यले नेपालमा पहिलो पटक गणित उध्यान (म्याथ पार्क) को सुरुवात गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले पार्क सुरुवात गरिएको हो... Read more »

विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्न ‘खेतबारीमा विद्यार्थी’

गलेश्वर, ३० फागुन (रासस) शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन... Read more »

कोसेली घरमा गिठा भ्याकुरदेखि कैदीबन्दीले बनाएका मुढासम्म

  तनहुँ जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठाभ्याकुर र सिस्नोदेखि कारागारका कैदीबन्दीले उत्पादन गरेका मुढा बिक्री वितरणका लागि राखिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ... Read more »

के हो सामन्तवाद ?

  –मिनराज बडु (नेसपा राजनीतिक समिति सदस्य तथा अध्यक्ष सु.प.) धेरै जना यूवा साथीहरू सामन्तवाद र उसको चरीत्रको बारेमा प्रश्न गर्नु हुन्छ यसकारण यि दुई शब्द शारंशमा लेख्न मन लाग्यो । सामन्तवादी... Read more »

पनडुब्बी सम्झौताले घातक परिणाम निम्त्याउने चेतावनी

अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री पाउल किटिङले सोमबार संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई ‘ठूलो दुस्साहस’... Read more »

मलावी र मोजाम्बिकमा चक्रवात फ्रेडीबाट दुई सय दश जनाको मृत्यु

दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीका दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्... Read more »

नर्ड स्ट्रिम पाइपलाइनमा भएको आक्रमणमा अमेरिकाको हात रहेको पुटिनको दावी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष नर्ड स्ट्रिम पाइपलाइन विस्फोटमा युक्रेनी कार्यकर्ताको संलग्नता रहेको भन्ने सिद्धान्त ‘पूर्णतया गलत’ रहेको बताउनुभएको छ । “हामीले जहिले पनि रुचि राख्ने शक्तिहरूको खोजी गर्नुपर्छ । सैद्धान्तिक... Read more »

रोहिङ्ग्यालाई स्वदेश फर्काउने योजनाका लागि म्यान्मारको टोली बङ्गलादेशमा

म्यान्मारका अधिकारीहरूले बुधबार रोहिङ्ग्या शरणार्थीहरूसँग बैठक शुरू गरेका छन् । यसलाई बङ्गलादेशी अधिकारीहरूले राज्यविहीन अल्पसङ्ख्यकहरूलाई उनीहरूको मातृभूमिमा फर्काउने लामो समयदेखि रोकिएको प्रयासको पुनःउत्थान भएको बताएका छन् । म्यान्मारको अध्यागमन मन्त्रालयका एक वरिष्ठ... Read more »

भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भन्नुभयो, “सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी भएको र... Read more »