हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ । लम्पी स्किनको सङ्क्रमणले पशु बिरामी... Read more »
पतिको दीर्घायु तथा र दाम्पत्य जीवनको सुख–समृद्धिको कामना गर्दै मनाइने बटसावित्री पर्वका अवसरमा सुनसरीको इनरुवामा शुक्रबार सामूहिक पूजा गर्दै स्थानीय महिला । तस्बिरः नवीन गड्तौला/रासस Read more »
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार विवाहित महिला पतिको दीर्घयु एवम् परिवारिक सुख र संवृद्धिकधो कामना गर्दै बटवृक्षको पूजा गरेर सावित्री पर्व मनाउँदै । तस्वीर : सञ्जीतकुमार मण्डल /रासस Read more »
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै गाउँपालिका पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ । वडा कार्यालयले यहाँका जेष्ठ नागरिक एकल, विधवा, तथा अशक्त नागरिकलाई सम्मान गरेको हो । तस्बिर : युवराज विष्ट/ रासस Read more »
बानेश्वरस्थित सङ्घीय संसद भवनमा राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गर्न जानुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »
सङ्घीय संसद भवनमा शुक्रबार आयोजित आ.व २०८०/०८१ को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »
बटसावित्री पर्वका अवसरमा सुनसरीको इनरुवामा शुक्रबार पूजा सामग्रीसहित स्थानीय महिला । पतिको दीर्घायू तथा दाम्पत्य जीवनको सुःख-समृद्धिकाे कामना गर्दै महिलाहरु एक दिन निराहार व्रत बस्ने गर्दछन् ।तस्बिरः नवीन गड्ताैला, रासस Read more »
सङ्घीय संसद भवनमा शुक्रबार आयोजित संयुक्त बैठकमा नेपाल सरकारकाे वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत पश्चात राेष्टमबाट फर्किनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः रत्न श्रेष्ठ / रासस Read more »
सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा... Read more »