मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित नर्वदेश्वर शिवालय मन्दिरको सामुदायीक भवनको उद्घाटन कार्यक्रममा लोप हुँदै गएको संगिनी नृत्य प्रस्तुत गर्दै शान्ति कीर्तन मण्डलीका महिलाहरु । Read more »
इलाममा सुरु भएको ललितकला उत्सवको अवसरमा शनिबार निकालिएको झाँकी । Read more »
घोराही उपमहानगरपालिका-१५ स्थित डिभिजन वन कार्यालय घोराहीको डिभिजन वन नर्सरीमा बिरुवा उत्पादनको तयारी गरिँदै । डिभिजन कार्यालयले १ लाख बिरुवा उत्पादन गर्ने क्षमताको नर्सरीमा हरेक वर्ष बिभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर... Read more »
किराँत समुदायको दोस्रो चाड ‘साकेला उँधौली’को अवसरमा शनिबार दिक्तेलस्थित हेलिप्याडमा साकेला सिली प्रस्तुत गर्दै किराँत समुदाय । माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना... Read more »
चितवनको सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार हात्तीलाई वनभोज खुवाइँदै । यहाँका सरकारी र नीजि ६५ वटा हात्तीलाई एकैठाउँमा राखेर मन पर्ने खानेकुरा खुवाइएको हो । Read more »
श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ । एकाईका अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा... Read more »
काठमाडौँ, १३ पुस : गाजामा हमाससँग इजराइलको युद्ध दिनप्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्यामिन नेतान्याहु नेतृत्वको इजराइली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा स्थल आक्रमण... Read more »
अन्नपूर्ण (कास्की), १३ पुस : रेष्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो । त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ... Read more »
दमौली, १३ पुस : तनहँुको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालन गर्न तयारी थालिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ र २ स्थित तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा... Read more »
गण्डकी, १३ पुुस : अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औँ सेञ्चुरी ल्होसार मेला २०८० आजदेखि सुरू भएको छ । परम्परागत ल्होसार संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ... Read more »