तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा आकृति बनाइँदै । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन ढुङ्गामा विभिन्न आकृति खोप्ने कामको सुरुआत गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान । जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
चितवनको इच्छाकामना गाँउपालिकाको कच्ची सडक र पृष्ठभूमिमा देखिएको चुरे पहाडसँगै तराईको समथर भाग । तस्बिरः कृष्ण आचार्य/रासस Read more »
ढोरपाटन (रासस) : जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि... Read more »
नेपालगञ्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका लागि जस्तापाताले छाएको एउटामात्र... Read more »
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराका ढुङ्गामा आकृति खोपर आकर्षकस्थल बनाउने काम भइरहेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडि बढाएको हो । पृथ्वीराजमार्ग... Read more »
गोकर्णेश्वर नगरपालिका–४ स्थित सहयोगी माध्यमिक विद्यालय अघि मूलको पानी थाप्न लाम लागेका स्थानीयवासी । सुन्दरीजलस्थित वाग्मती नदीबाट दुई दिन बिराएर आउने पानी धमिलो भएपछि स्थानीयवासी मूलको पानी थाप्न लाम बस्ने गरेका छन्... Read more »
तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित कृषकलाई मौरी घार वितरण गर्दै कृषि ज्ञान केन्द्रकी प्रमुख कुलप्रसाद तिवारी । केन्द्रले ४६ कृषकलाई ९० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
मानस तथा बोलबम परिवार जनकपुरधामद्वारा काठमाडौँको पशुपतिनाथ हङ्समण्डपमा पूजा गर्नका लागि शिवलिङ्ग बनाउँदै बोलबम परिवार तथा स्थानीय । तस्बिर : मेघनाथ पहाडी/रासस Read more »
हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित नारा लेकमा पाँच महिनादेखि जमेको हिउँ–पहिरो पन्छाएपछिको सडकखण्ड । तस्बिरः दाने बोहरा/रासस Read more »